Posted by: urfrenrites October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
ढुङे बगर माया ढुङे बगर, म आए अब तिमी(रिट्ठे) हल्ला नगर, गाम्लेहरु सबैलाइ नमस्कार। हैन कुम्स् ब्रोको मैले के बिगारिदेको छु ह? जहिले पनि मेरो नाम बदनाम गर्नु हुन्छ बा? सानानी, आज "ढ्याउ" नगरेको? जिमालनि बजैले आज केहि खान दिएनछिन जिम्माल बा लाइ। ल दर्शन् गरे जिम्माल बा। म्याड्नेस भैया, सन्चै? रaaहुल दादा, अनुराधाको के भो? सुन्तले, के छ हाल्खबर? टिक्स्, हाइ। chitre, gwache and bushe, how are u today?
Read Full Discussion Thread for this article