Posted by: CaMoFLaGeD October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
मदनवाले लरकि बहुतै खोजेथियो इक-दुगो लरकि चोतारिमे रोजेथियो दिल लगाउनेलाई उस्ले बहुत ट्राई गरेको फुटी किस्मत सबैले उस्लाई दाई भनेको भन्यो अब इन्टरनेसनल लरकि वर्कि हेर्छु लगावने और खाने पुरा इस्टाइल फेर्छु जिम कर्यो बुशवाके बेटी हाथ पार्ने सोचेर टुट्यो सप्ना बुशवाले जिमवाला बुह्रो रोजेर जे राम जि कि।
Read Full Discussion Thread for this article