Posted by: तिका: October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
कोइसित २ रुप्पे छ? ए काजि, सापट पाम न । सत्ते धरोधर्म तिर्छु भने । आज सुर चढाउन पा'छैन, मर्न नसक्या पाजीहरु, कसैको चप्पल चुँड्या हैन । तलतल लाया लायै छ, यसो घाँटी भिजाउन पाए हुन्थो हजुर ।
Read Full Discussion Thread for this article