Posted by: ritthe October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
सुन्तले जी नमस्ते, धेरै दिन पछी सम्झिनु भयो हामीलाई, ठिकै छ यस्तै छ, चल्दै छ त्यो टिकेको कूरा गर्नु भा' रैछ तेस्को त नाम लिदाँ पनि गौ हत्या गरेको पाप लाग्छ होला कसैलाई देखी सहेन तेस्ले अस्ती म देखी डर ले थुर थुर भएर कुलेलम ठोकेको त्यहi देखी दुर्द्वाइ भयो
Read Full Discussion Thread for this article