Posted by: CaMoFLaGeD October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
के कुरा गर्या होला सान्नानीले? अब १५ बर्ष कि गोमा ब्राह्मणीलाई ७५ बर्षका शिव शर्मा ब्राह्मणले बिहे गर्नु हुने हाउँरो सन्स्किर्तीमा जिम्माल बाले बुशे कि छोरी बिहे गर्नु किन नहुने? त्यो पनि बुशे 'दिन्छु दिन्छु' भनिरा'बेला! साँच्ची मदनवा र उफ्री कत्ता गएछन्?
Read Full Discussion Thread for this article