Posted by: Birkhe_Maila October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
हरे तो बुसेलाई भन्या कुरा भन्या भुराभुरि पनि! अइले आ'र परान प्यारि भेट्छ कोइ? राम राम राम जिम्माल्नीले सुनिन भने कुचो ला'र लखेट्छिन फेरि! खै कता लाए सपै???? ठुल्दाई खै?, हरितालिके खै? कुम्ले वा/र मदनवा खै?, भउते खै? माष्टरनी नानी खै? अरु त अरु ठुलि खै? दीप त यतै छ गाम चाहारिराको, शब्बु आइन भने टुपलुक्क आउँछ! उफ्रि नि आम्न पर्ने हो!
Read Full Discussion Thread for this article