Posted by: MR_TRUTH October 3, 2007
Kings Kumari visit angers Girija and cuts guards in half
Login in to Rate this Post:     0       ?        
यो भारतिय दलाल गिरिजाको राष्र्टपतिको चाहना कहिल्यै पुरा नहोस । नेपाली माटोलाइ आफु मरेपछि डुमै राजा भन्ने मानसिकता लियेका नास्तिक कोइरालालाइ धर्म सस्क्रितिंको मुद्दा माथि किन किचलो । दाइको राजनैतिक सम्बन्धको आडमा कुख्याति कमाएकाले दाइकै भारतिय दलालितालाइ मुर्तरुप दिनु यो अन्तिम घडिमा आश्चर्यजनक रहेन । हो राजालाइ जनमानसको त्रास देखाएर सिधा बनाउनु नभए फा्ल्नु पर्छ तर एउटा दोरजेले व्यक्तिगत रिसइबिको कारण मुलुकलाइ भारतिय दासतामा होम्मिदा के हालत हुन्छ सिक्किमलाइ हेर्नुहोस । भैगो छोडनुस आत्मघाति बम लगाएर एक एक भारतिय मार्ने बकमफुसे कुरा । यत्रा नेपालिहरु भागेर बिदेश पुग्दैन थिए, लुकेर बस्दैन थिए । बरु जे छ त्यसलाइ बचाउम, देश जस्तो गंभिर कुरामा पनि जुवा खे्लने कुरा गर्नुहुन्छ ? आफनो अस्तित्व जस्तोको सवालमा पनि देशलाइ प्रयोगशाला बनाएर एक्सपेरिमेन्ट गर्न चाहानुहुन्छ ? तपाइहरुले बिदेशि नागरिकता लिइसक्नु भाको भए भिन्दै कुरा ।
Read Full Discussion Thread for this article