Posted by: Rahuldai October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
शान्तराम थापामगर गजल पनि परेको साँझमा मजाले मदिरा पियो उसले आफु अघायो बचेको मदिरा मलाई दियो उसले बिचराले मलाई आकाश,पाताल जोडेर संझायो बिश्वास गर हातमा चुरोट छ भन्दै थियो उसले मैले उसको सबै नै कुरा टाउको हल्लाउँदै सुनें तिमीलाई भेट्छु भनेर मेरो ठेगाना लियो उसले अकस्मात् लौ हल्ला गर्ने जमात भट्टिमा प्रवेस गर्žयो अनि त नजानिदो पारामा आफ्नो मुख सियो उसले आखिर 'शान्त' जिलखाएँ उसको सबै कुरा सुनेर कसरी नशामा डुबेर पाँच दशक जियो उसले । कलंकीस्थान-१४, काठमाडौं हाल; दुबई, युएई. ईमेल ; shantaramt@hotmail http://www1.freewebs.com/nepalisahitya/geetgazal.htm
Read Full Discussion Thread for this article