Posted by: gwanche October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
Riths, पैलो गजल भन्ने हिन्दि गित मुखले गा'को कि नाकले? अलि भएन यार, मुखले नै गाँउदा राम्रो होला कि! दोस्रो ढुङे गित चाइ राम्ररि नै गायौ। अब एउटा रम्टिके गित पनि जाओस न त। तेइ त झिल्कु, चौतरिको जस्तो मजा अरु काँ छ यार? तिमि पो मुग्लानियौ. अब त पर्सान्तेलाइ नि जिताइ हालेउ, धोतिहरुको सेखि नि झारि हालेउ, अब क्यार्न जान्छौ मुग्लान यतै बस, रमाइलै हुन्छ।
Read Full Discussion Thread for this article