Posted by: gwanche October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
लौ लौ Ritthe बाउ, अब एक्प्लेन गरेर के साध्य भो, बेकारमा औंला र किबोर्डलाई दु:ख। बरु एउटा रम्टिके गाना गाएर नै सुनाइ देउ न, अनि हाम्रि उफ्रि नानिले था पाइ हाल्छिन्।
Read Full Discussion Thread for this article