Posted by: urfrenrites October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
सुपारी त होइन, हाजमोला छ ल खाउ त फेरि "ढ्याउ ढ्याउ" नगर नि। आज दिन भरि चौतारीमा सबैले "ढ्याउ" गरेर हावा नै दुशित भै सक्यो। हामिले पनि त स्वास फेर्न पाउनु पर्यो नि स्वस्छ बाताबरनमा। हैन हो, चौतारीको नाम नै बिगारेर "ढ्याउतारी" राख्ने भए गाम्लेहरुले।
Read Full Discussion Thread for this article