Posted by: urfrenrites October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
अघि मलाइ २४ घन्टामा ६० वटा पोस्ट भनेर चौतारीमा छिर्न दिएको थिएन, अहिले चाहिँ आउन दियो। ल म जामबाट पार भएँ। ओहो, प्रसान्त पनि आको रहेछ नि। बधाइ है प्रशान्त नेपालिको शान भएकोमा। कसै कसैलाइ प्रशान्त हुन नसकेकोले गित गाउन छोड्नु पर्ने अबस्था भाको छ रे येहाअ। नमस्ते ग्वाँचु
Read Full Discussion Thread for this article