Posted by: gwanche October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
हामी नि सँचै भन्दा हुन्छ, ऐले खाना-साना हसुरेर ढ्याSSSSSSउ गर्दै, हामी त। आज अस्ट्रेलिया जित्या भे'र हैन इन्ड्या हार्‍या भे'र बेसी खाइएछ, सुपारी होला कोइसँग?
Read Full Discussion Thread for this article