Posted by: Rahuldai October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
मनकी रानी आकाश खसे नि पाताल भासे नि सधैं जपिरहने सधै तपिरहने मनकी रानी मायाकी खानी। होसमा गुनगुनाउने बेहोसमा बरबराउने पबित्र चन्दन हो कि मुटुको स्पन्दन हो जता ततै बास बस्ने जिएको जस्तो आभास हुने मनकी रानी मायाकी खानी। सधै बुझिरहुं लाग्ने सधैं पुजिरहुं लाग्ने गायत्री मन्त्र म्रित्युन्जय मन्त्र, यत्र तत्र सर्बत्र मनकी रानी, मायाकी खानी।
Read Full Discussion Thread for this article