Posted by: world_map October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
रिठ्ठे, मैले सेन्सर त खासै गर्या छैन, तिम्रो नाक आज निकै तेज जस्तो छ, कहिले सेन्सरको गन्ध आउँछ कहिले बोकाको गन्ध आउँछ! >>>:D chitre ani ani? tyo pani lekhana ta euta katha. <<< सान्नानी, लेखम्ला कुनै दिन ट्याम मिला'र! (हुन त अहिले सम्म कथा बन्ने घटना केही घट्या छैन) >>> चित्रे! "--अहिले त राम्री केटीहरूलाइ सीधै हेर्छु नि, अनि मुसुक्क हाँस्छु!--" रे! त्यहि भएर हाम्री ठुलीले जहिले नि "चित्रे सार्है राम्रो मान्छे सधै मुसुक्क हाँसिरहन्छ" भन्थिन्। कुरो त्यस्तो पो हो? <<< हा हा! हाम्रो कुम्लेलाइ जिस्काउने बिधामा कस्ले जित्छ र? 'जिस्क्याई शास्त्र' मा विद्यावारिधी प्राप्त व्यक्ति ---- श्री कुमलवा बिरादर! अरू सबैलाइ फेरी जदौ!
Read Full Discussion Thread for this article