Posted by: CaMoFLaGeD October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
लोल! याट सबैजना! कुरो सुरु भएपछि त कहाँ कहाँ सम्म पुग्ने रहेछ! कुन बोका कत्ति गनाउने सम्म पुगेछ! हा हा हा!! कत्ति हाँस्नु हौ! मरेँ हाँसेर सर्कियो कफिपनि! (साँच्चिकै सर्कियो!) राहुलदाईले मलाई बाङो नै छ भनेर प्रुफ गराएर छोड्ने बिचार गर्नुभयो कि कसो? हत्तेरी! यो सोझो भाईलाई! बिचरा म! "--एउटै बाटोमा दुइटा बोका त कसरि मिलेर हिँड्थे र--" लोल जिम्माल बा! चना दाईको पिडा तपाईलाई कसरी थाहा भो नि फेरि? लोल! उफ्री म्यारथनमा भाग नलिइकनै फर्स्ट हुने रे! रिट्ठे लोल! अब यो स-प्रसङ हसाई चाँहि कस्तो हो फेरि? हा हा हा! नसकिने भो प्रभु! चित्रे! "--अहिले त राम्री केटीहरूलाइ सीधै हेर्छु नि, अनि मुसुक्क हाँस्छु!--" रे! त्यहि भएर हाम्री ठुलीले जहिले नि "चित्रे सार्है राम्रो मान्छे सधै मुसुक्क हाँसिरहन्छ" भन्थिन्। कुरो त्यस्तो पो हो? सान्नानी, ओहो! छुर्पीको दाल नि बन्ने रहेछ?
Read Full Discussion Thread for this article