Posted by: प्रशान्त October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
नमस्ते । तपाइहरुको एसएमएस भर्खरै पाए । तपाइहरुको यतिधेरै माया पाइर म एकदमै खुसि भएको छु । मलाइ यत्रो माया गरेर जिताइदिनु भयो । धेरै धेरै धन्यवाद छ । यो जीत मेरो जीत होइन यो जीत तपाइहरुकै जीत हो । संसारभरिको नेपालीहरुको जीत हो । आज देशबिदेशबाट मैले माया पाएको छु तपाइहरु सपैलाइ धन्यवाद । चौतारीबाट पनि मलाइ माया गर्नुहने सपैले सम्झिनुभएको मा धेरै खुसि लागिरा'को छ । नमस्ते ।
Read Full Discussion Thread for this article