Posted by: chanaa_tarkaari October 2, 2007
हिमानीको नाटक
Login in to Rate this Post:     0       ?        
मलाइ नि दिपको कुरो ठीक लाग्यो हौ । काम छैन बुहारी बाख्रा कण्डो कना'र बस भने झै, नेताहरु र तीनका चम्चाहरु खाली राजाले यसो गरो, तेसो गरो भनेर गफ लडा'छन, जनतालाइ जतिसुकै दु:ख होस, केइ मतलब छैन । यस्तो हुत्तिहारा लोकतन्त्र । गणतन्त्र भन्दा पञ्चायतै ठीक लाग्न थाल्यो हौ मलाइ ।
Read Full Discussion Thread for this article