Posted by: chanaa_tarkaari October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
हा हा हा हा , भिमसेनबोका, यो चै गज्जबको वर्ड फेला पार्यो । यो भिमसेन बोका भन्ने देख्ने बित्तिकै भिमसेनथानको यामानको कालो बोका याद आयो, घण्टी तुङरुङ्ग झुण्डा'को, पल्लो टोलमा आयो भने यो टोलसम्मै गन्हाउने, गन्हाउन थाल्या आधिघण्टापछि मात्रै घण्टीको आवाज सुन्निने । हरे, त्यो बोका बाटोमा लडिरा'रैछ भने आफु त्यो बाटो हिन्नै नसक्नि, बाध्य भ'र रि रुट हान्न पर्नि, कस्तो खतरा भिमसेन बोका थ्यो बाबै । हरे ---
Read Full Discussion Thread for this article