Posted by: Birkhe_Maila October 2, 2007
Login in to Rate this Post:
0
?
यो साझामा फोटु टाँस्न मिल्ने बनाए कि बनाएनन् हँ सानदाईले???
उसा सान्नानीको धागोमा केहि समय पछि मजाले, पकाउँदै फोटो खिच्दै बिधि लेख्ने बिचार गरेको केहि रसिलो पोसिलो तथा स्वादिलो परिकारहरुको!