Posted by: Rahuldai October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
तारेमाम्! mass conservation of आलु theory] यो मर्त्यलोकमा जन्मिने हरेक मानवले बराबर मात्रामा आलु खाने छन्, जस्ले घरमा आलु खांदैन, त्यसले जाँचमा खान्छन्। जसले घरमा आलु खान्छ्, त्यसले जांचमा खांदैन। अर्थात बराबर आलु खान्छन्।
Read Full Discussion Thread for this article