Posted by: world_map October 1, 2007
Login in to Rate this Post:
0
?
उफ्री, लु त्यो 'ज्यू' लाइ चैं पोलेर खानुपरो अब! मैले आलु तारेर खाको!
रिठ्ठे, तिमी त्रिकालदर्शी हो? पुर्व जुनीको कुरा नि था'रैछ यल्लाइ त गाँठे!
कुमलवा बिरादर, कति चाँडो गुटमुटिन सक्या हो बा! लु गुट नोइट!