Posted by: PallaGhareAntare October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
हिज राति पैलो पन्नाँ छाड्या, कत्ति छिटो कुदाएछन्। दिनभरि आज झगडै गरेर बसेछन् जस्तो छ गाम्ले। लौ है सप्पै गाम्लेलाई नमस्कार। बुशेले ककस्लाई छोरी दिन ला'छन रे भन्नि हल्ला छ नि। चित्रे, भउते, हरि लौ यै मौका हो। हुनता जिम्मालबा नि अस्ति हुँदो बुढेशकालाँ झ्याईँ पार्नु परो भन्दै हिँड्या थे नि। अनि छोरा पालो आउन अझै १५ बर्ष छ, सुन्तले दाईले चाहीँ धर्मपुत्री भा नि हुन्च भन्चन, चाला निको छैन है। पुन्टे दाई अचार अझै याद आई'रा छ।
Read Full Discussion Thread for this article