Posted by: urfrenrites October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
जिम्माल बा, हजुरले निम्ता दिनु भैहाल्यो, आफुलाइ पनि रायोको साग असाधै मन पर्छ। हजुरको गामको नाम के रे जिम्माल्बा। म आजै पिलेनको टिकेट काट्छु।
Read Full Discussion Thread for this article