Posted by: Birkhe_Maila October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
लु बा उफ्रि सन्सार जित्ने हुनु! तो के जाति अर्गानिक रायो को सागको माग असाध्ये बढेर अब एउडो के जाति चेन खोल्ने बिचार गर्या मात्तै के थिएँ 'होलफुड' बाट "लौन कृपया यस्तो नगर्दिनोस हाउँरो बिजिनेस चौपट हुन्छ" भनो, त्याँसि आफ्नो कमलो मन लु त मरिलानु के छ र भनेर बन्द गरेको नि! बरु हाम्रा बारिमा चाइँ फला छ, ढिँडो सँअ मन पर्छ भन्या हो क्यार कइले आउँछौ हाम्रामा? अब तो चित्र कोरेर रंग भर्न तिर नलागि सिधै सिउँदो कोराउन लगाऊ तस्बिर जाबो त मुटुमै बस्छ नि, कि कसो? म बुडोलाई टेउसासा तेल किन चाइयो? भुटुन हाल्न एक माना जति तोरिको तेल भ' पुग्छ! हो नि ग्वाँचे! एउटा घटना राख, टाइमहरु राख साना साना घटनाहरुको अनि लास्टमा तिम्रो स्टाइलमा केलाएर रिपोर्ट बनाउ न, गजब हुन्छ।
Read Full Discussion Thread for this article