Posted by: G.Bush.Jr. October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
खे हुँदैछ याँ? बिर्खे मइला जी, ठपाइ मेरो ज्वाइ बन्न आउने हो? मेरो छ्योरी सारै राम्री छे! मो ठपाइलाइ ठेक्ससको तेल खम्पनी पनि दिन्छु! घ्वाँचे, मैले ठीमीलाइ अस्ति गरामुनी आम्दा भेठेको ठीएँ, साहृै खुसि लाग्यो! नामोस्ठे सबैलाइ फिरी!
Read Full Discussion Thread for this article