Posted by: urfrenrites October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
जिम्माल बा नमस्ते, ल आशिर्बाद दिनुस मलाइ अब "सन्सार जित्ने हुनु भनेर"। हजुरको ओर्ग्यानिक रायोको सागको बिजनेस कस्तो छ जिम्मल बा? के भन्नु जिम्मल बा? हेर्छु भन्छु, मन भित्रको पीडा, औडाहा चल्छ, सक्दिन निको पार्नलाइ, कोर्छु भन्छु, उसको तस्बिर, रेखा आफै मेटि जान्छ, सक्दिन रङ भर्नलाइ।
Read Full Discussion Thread for this article