Posted by: Birkhe_Maila October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
लु भाग्गेमानी भएस झिल्के! केटो ले गर्न चाइँ केइ गर्छ, आफ्नै नाउँ आफैँले ट्वाक्क फेरेर झिल्के राखो, कसैले किन फेरेको भन्न सकेन! बरु उइलेई यो फेर्नुको कारण पछि भन्छु भन्तो त्याँसि केटो कता हरायो कता!
Read Full Discussion Thread for this article