Posted by: Birkhe_Maila October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
उफ्रिको आजकल कलम चल्या देखिन्न त तेति? किन कलम बिसाको बा? एसो लेख्ने अर न! सुन्तलेलाई जदौ! यात्राको अरु विवरण कहिले आउँछ हँ?
Read Full Discussion Thread for this article