Posted by: urfrenrites October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
तेहि त ग्वाँचु, यो चौतारीमा पनि इस्कुलमा जस्तै जिस्काउँदा रहेछन् बाबै। खालि चौतारीको रमाइलो त हो नि, हैन? अनि झिङा कति पर सम्म उडाउन सक्छौ? मेरो कोठामा एउटा झिङाले हैरान गरि राछ। ल मलाइ पनि सिकाइदेउ न झिङा कसरि उडाउने भनेर क्या।
Read Full Discussion Thread for this article