Posted by: world_map October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
झिल्कू ब्रो, याम्रिकाको सबै ठीकै छ।बाँचिया छ। ब्रो कैले आम्ने हो यतातिर? आउने भए यस्सो चौतारी भेटघाट गरूम्ला नि! रिठ्ठू, आज अलि हलुङ्गो जस्तो छ। तर सधैं यस्तो हुँदैन, फेरी भोलि ब्यस्त भएर बिजी हुने हो कि, केही ठेगान छैन।
Read Full Discussion Thread for this article