Posted by: gwanche October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
मदनवा बिरादर, हामिलाइ कुसल मंगल नै छ, तपाइलाइ केस्तो छ, कता गायब यति का दिन? कोल्ले हो भनेको, जिम्मल बाले तपाइलाइ आफ्नो पर्सनल कम्पाउन्डर बना'र तिर्थ लानु भा' थ्यो रे, नलि टाङले दुख दियो भने दवा-दारु कर्दिनुहुन्छ भनेर, हो? चित्रे नाति, अस्ति झ्याप भा बेला परेछ, आज हैन भोलि सुक्रबार, अनि भोली नै भट्टिमा जाने। भट्टिमा ननुहा'को धेरै भा'छ, मजाले नुहाउनु पर्छ। सबैलाइ बेसै होला!
Read Full Discussion Thread for this article