Posted by: तिका: October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
चित्रे पित्रे यो पनि थपम् - म एक बोटल रक्सि एक छाक भोज एक बट्टा चुरोट एक सरो सारी एक जोडा चुरा पोते एक सय रुप्याको नोट मध्ये कुनै पनि एकमा बिक्न सक्ने एक भौट हुँ ।
Read Full Discussion Thread for this article