Posted by: ritthe October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
कस्ता कस्ता कहाँ गए, यो लूते कूकूरले धुलो चटाउने कुरो गर्छ, हाहाहा मदनवा यो टिके लाई पछार्न केही गर्नु पर्दैन, हतियार त देख्ने बित्तिकै यस्को सातो जान्छ र तेही लड्छ, हतियार ल्याउनु हुँदैन यस्को अगाडि यस्लाई त मेरो एउटा रोल ओवर किक नै काफी छ, एक पल्ट घुमाएपछी नाम पनि बिर्सिन्छ यस्ले आफ्नो
Read Full Discussion Thread for this article