Posted by: तिका: October 1, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
धत्त कहाँ दाइसाइको नाता लाउँछ यो केटि
झगडा गर्ला भनेर होला, क्या चलाख ।
पैला त्यो माडेलाइ तह लाम न, त्यल्ले निहुँ खोजिरा'छ, गोद्दिन्छु म तेल्लाइ । त्यस्तो सिन्के हातले रफुचक्कर हुने रे, हा हा हा हा हा हा हा । कागज च्यात्न नसक्ने हात छ तेस्को, कैचि नभइ हुन्न तेल्लाइ, माडे, फुर्ति लाउँछ बढ्ता ।
![](/sajha/chat/smileys/m-bloos.gif)
![](/sajha/chat/smileys/m-angry.gif)
![](/sajha/chat/smileys/m-angry.gif)