Posted by: Birkhe_Maila October 1, 2007
Login in to Rate this Post:
0
?
हे हे हे त्यस्तो रेछ कुरा!
अब आफ्नो थुतुनो त कहिले सदाशिव अमरापुरकर संग मिल्ने, कहिले जोनि लिभर संग, कोहि कोहिले अति नै भयो भनेर अलिकता उचाल्दा कहिलेकाहि अजय देवगन सम्म भन्थे! अजय देवगन भन्दा चाहिँ हिरो नै हो बजिया भनेर फुरुङ्ग परिन्थ्यो र कुनै काल्पनिक काजोलको फ्यान्टासि गरिन्थ्यो!
भनेसि देखेको त पक्कै रहेछ हामिले एक अर्कालाई, सोचौँ सोचौँ त्यो आकाशे हिरो जस्तो जावलाखेलमा क्वार्क्वार्ति हेर्ने माथि भनिएको जस्तो अनुहार भएको कोहि याद आयो कि?
गजब छ अरु नि लेखम्!