Posted by: Birkhe_Maila October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
यो चित्रे बजिया नि गुड नोइट भन्या भन्यै हुने भओ! हिजा गुड नाइठ क्यार्न अइले फलाक्नु परो??? तिउँरा जासुसि नि देखियो देख्नु सम्म! झ्याप्प मना जे आओ तेइ जासुसि हुने रेछ! भूपीको कविता चाइँ मजा लाओ!
Read Full Discussion Thread for this article