Posted by: ritthe September 30, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
भउते जान अब रात रात भरी लाटो कोसेरो को पोज त सकिन्न, तर ब्यान भरी चाँही बुढानिलकण्ठ को पोज चाँही गरेकै हो, अनी क्यार्दै हो भउते सोम? अनी चित्रे सोम क्यार्दै हो? ब्यiन ब्यानै कबिता फुर्छ हौ साथीहरु लाई त, केभाको यस्तो? > रात रातभर उपियाँले टोक्छ दिन दिनभर रूपियाँले टोक्छ <
Read Full Discussion Thread for this article