Posted by: CaMoFLaGeD September 30, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
तिका: खोई? रिट्ठे र उफ्री: के छ तिमेरुको हालखबर? आज मिथुनको फिल्म हेर्ने हो कि जोन इब्राहमको? सान्नानी: तिम्रो भिडियो रे? जिम्माल बा: सन्चै? कस्तो भयो हजुरको नलिखुट्टा? ग्वाँचे सोम: सन्चै हो? भउते: क्यार्दै छौ? नमे: के छ यार? पुन्टे दाई: नमस्ते! हरितालिके: के छ हिरो? तिका: ले खोज्दै थियो तिमीलाई! माकुरे: लौ लौ नारान गोपालको गाना सुनम अब हाम्पनि
Read Full Discussion Thread for this article