Posted by: Birkhe_Maila September 29, 2007
Login in to Rate this Post:
0
?
चौतारीमा मै बसे होला कि
बरको डाली नुहेर छोला कि
घर त ठिमी मा
साह्रै नै दिल बस्यो बैनी तिमीमा
शनिबारे जदौ! यो बिर्खे माईलाको!!
म बुडो नभा' बेलाँ कुरा काट्नेलाई गालि र परसम्सा अर्नेलाई तालि!
सपैलाई नमस्ते!