Posted by: Pretty September 29, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
"khira kasari pakaune sanani?" रिठ्ठेलाई सुध्ध नि आउँछ होला खीर बनाउन त, उफ्रि लाई नआउने? रेसिपि थ्रेड् मा हेर त छ खीर को पनि। तर त्यो अलि लामो खाले, सजिलो खाले त दुध् र चामल् लाइ उमाल्ने अनि पकाउने त हो नि अनि चिनि हाल्ने कति सजिलो।
Read Full Discussion Thread for this article