Posted by: Pretty September 29, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
लोल् मामा रिसाए फेरि, सबैलाई फकाउँदा फकाउँदै को सास्ती भो आज। ओइ मामा यताको ग्यादरिङ् गरम न त। कति आर्का ग्यादरिङ् मात्र सुनेर बस्नु? उफ्रि हुन्छ म फेरि ट्राई गर्छु, रिठ्ठेले भनि हाल्यो के के गर्नी भनेर अब त्यसै गर्छु।
Read Full Discussion Thread for this article