Posted by: Wet_Sun September 29, 2007
Attack on Bahuntantra in Kathmandu
Login in to Rate this Post:     0       ?        
शैलेन्द्र जि, अहिले का नेता हरु नराम्रो भएको कुरामा ठीक हो तर तिनी हरु बहुन भएको ले नराम्रो हुन भन्न सकिन्न । दाहाल जि , Self-criticism राम्रो कुर हो तर त्यसलाई Generalize गर्नु राम्रो होइन | जहाँ सम्मा NickName को कुर छ यो NickName मात्रै हो, NickName केही हुने भये त म Albert Einstein or Bill Gates नै राक्थे | मैले communal नहुनुस् मात्रै भन्न खोजेको हो ।
Read Full Discussion Thread for this article