Posted by: Wet_Sun September 29, 2007
Attack on Bahuntantra in Kathmandu
Login in to Rate this Post:     0       ?        
दाहाल जि, बाहुन लाई गाली गरेर केही हुनेवला छैन, मेरो बिचार मा कोही मान्छे बहुन भएर नराम्रो र नेवार भएर राम्रो हुँदैन गिरिज लाई गिरिज को रुप मा र मरिचमान लाई मरिचा मान को रुप मा हेर्नु भयो भने राम्रो होला | सबै बाहुन नराम्रा र सबै नेवार राम्रो भन्दा तपाईं को बैचरिक धरतल कती छ भन्ने कुर प्रस्ट हुन्छ | आफु लाई बाहुन , गुरुङ , राइ अथवा नेवार भन्नु भन्दा नेपाली भन्न सक्ने हुनुस् अनी मैले नेपाली को लागि के गर्नु सक्छु भन्ने सोच्न सक्ने हुनुस् अनी बल्ल अरु लाई केही भन्नुस् ।
Read Full Discussion Thread for this article