Posted by: तिका: September 28, 2007
"NARAYAN SHRESTHA jamindar of COLORADO"
Login in to Rate this Post:     0       ?        
Oi Nabine, तँ ह्याँ ठगको दलालि नगर त । फिरि हाजमोला खा'र नि नपच्ने गालि खानु पर्ला नि । कहाँ के पढ्ने भनेर तैले सिकाउनु पर्दैन । अफोर्ड गर्न गाह्रो भनेर सपैलाइ था'छ । सपैले तँहरु जस्तै स्कलरशीप पाउँदैन, स्कलरशीप पायो भन्दैमा धेरै धाक ला'र भाषण दिन पर्दैन, बुझिस । दुनियाँलाइ ठगेर बदनाम भको मान्छेको दलालि गर्छस ? दलाली गरेर त्यसको छोरी पट्टाउने दाउ खेल्दै होलास, ऐले फर्का'र देखाइदिन्छ अनि स्वाद पाउँछस । मदन कृष्ण, हरिबंश, जति पनि कलाकार आए सपै त्यहि दलालको स्पोन्सरमा आएको भनेर खुब फुर्ति लाउछस ? पैला थाहा नहुदा पो त सपैलाइ फसाए, अब त्यस्ता दुनियाभरी बदनाम ठगलाइ कसले पत्याउँछ ? लौ फेरि स्पोन्सर गरेर ल्याएर देखा न मदनकृष्ण हरिबंश लाइ !!!!!!
Read Full Discussion Thread for this article