Posted by: wow.nepal September 28, 2007
Login in to Rate this Post:
0
?
Crazy love, Loved your writting. I wish if I had that good skill. Got lots of good stories, but couldnt express it the fascinating way you do.
तपाईंक सबै रचना हरु पढ्ने गरेको छु, तर कमेन्ट गर्ने बानी नै छैन, आज त केही नभनी बस्न नै सकेन। अनी छ नि सल्लु ले ल गर्दा उस्को हर्ट ब्रेक गरेको रे, आज यो थ्रेड ले त, जोनी लिवर, प्रान, गुलशन ग्रोबर, प्रेम चोपडा एन्ड सो अन ।।।।।।।।।।।हरु सबैको हर्ट पनि ब्रेक गर्न भ्याको। हरे नसक्नु छ। ल ल एसो क्रेजी ग्लु लगाएर कसैको मन जोडेको कथा हरु पनि होला नि, एसो सुनाउन्दै गर्नुस् है, waiting for some more यस्तै हो , मन लाई कहिले नि पुग्दैन भनेको। हामी जस्तो बोल्न नि नजान्ने मान्छे को बोली फुटाउन पनि भ्याको हजुरको लेखाइले , ग्रेट् राइटिङ्, ग्रेट् स्टोरिज्, क्रिपया जारि राख्न्नुस्। मुरि मुरि मात्र हैन, पाथि पाथि धन्यबाद् यि हाम्रि पागल् प्रेमि नानि लाइ।