Posted by: crazy_love September 28, 2007
सल्लुको कारण उसको हार्ट ब्रेक,
Login in to Rate this Post:     0       ?        
सुर न ताल ज्यु, के तर्कारी बेच्नेको मात्र मन हुँदैन र? त्यो एउटा ठ्याकै सल्लु जस्तै थियो। के गर्नु? तर्कारी मात्र खाएर हुने भए त! किन्नै नपरे पनि आलु र काउलिको भाउ सधै सोध्थे म त त्यो सङ।
Read Full Discussion Thread for this article