Posted by: CaMoFLaGeD September 28, 2007
सल्लुको कारण उसको हार्ट ब्रेक,
Login in to Rate this Post:     0       ?        
लोल क्रेजी लभ! राम्रो नि! आबो जोनी लिभर जस्तो पायो भने अरु के खोज्ने हौ? तिमी नी यस्तो हसाँउने रैछ अनि जोनी लिभर नि हसाँउने! घर त रमाइलो हुने भैहाल्यो नि, हैन? लु आबो जोनी लिभर बाटोमा भेट्यो भने र उस्ले फोन गर्नुलाई नम्बर माँग्यो भने दिइहाल्नु है!!
Read Full Discussion Thread for this article