Posted by: Deep September 28, 2007
Login in to Rate this Post:
0
?
"Deep jyu,
tesari chitta nadhukhauna prabhu. hamro pani man cha ni."
पैला मन त कोर्नै पर्यो नी नत्र फेरी के मा मलम लाउनु ?-- त्यो मन दुखाकै निको पार्न हो -- खै बुझेकी?
त्यो सल्लुको नामैबाट बिच्किने झल्लु लाई सम्झेर के उल्लु हुनु? बरु मायामा भिल्लु हुने हो भने लौ निम्ता---
:)