Posted by: Rahuldai September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
तिका: जी, तारेमाम्, बुढालाई बुढा भन्दैमा रिसाउन्न क्या रे। बरु को पर्नु भयो क्या र, पुरानै मान्छे नया रीस सहितको हो कि? बिलकुल नयाँ हो? चित्रेको जासुसी दिमागले के भन्छ? टीका हो कि तिका: ? कुम्ले चित्रे, डेरा सर्ने क्रम:मा हो, भोलि ठेला गाडामा पोकापन्तरा राखी गुडाउने हो- बि न्हां बि भन्दै।
Read Full Discussion Thread for this article